नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ५४८ पुग्यो

काठमाडौं । नेपालमा आज थप ३२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयअनुसार ३२ जनासहित ५४८ कोरोना संक्रमित पुगेको पुष्टि गरेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया