
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार विज्ञप्ति जारी गरी गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया