ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला , ओली–प्रचण्डको नेकपा खारेज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।@नेपालप्रेस

फेसबुकबाट तपाइको प्रतिक्रिया