कोरोनाले जापानमा एकैदिन २९ जनाको मृत्यु,तीन दिनमा एकपटक बाहिर निस्कन आग्रह
टोकियो । जापानमा आज विहिबार एकैदिन ४३६ जना कोरोना भाइरस संक्रमण नयाँ थपिएका छन् । टोकियोभित्र १३४ जनासहित जापानभर ४३६ जना नयाँ संक्रमित पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख ....