टोकियोसहित सात प्रान्तमा प्रधानमन्त्री आबेद्धारा आपतकाल घोषणा
टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले टोकियोसहित ७ प्रान्तहरुमा कोरोनाभाइरस प्रकोप रोक्नको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन् । टोकियोबाहेक छिमेकी कानागावा, साइतामा र चिबा, साथै ओसाका, ह्योगो र फुकुओका ....