उपसभामुखद्वारा राजीनामा दिन अस्वीकार,प्रतिनिधिसभा बैठक फेरि सर्यो
काठमाडौं । उपसभामुख शिवामाया तुम्वाहाम्फेले राजिनामा दिन अस्वीकार गरेकि छन् । सत्तारुढ नेकपाले राजीनामा दिन निर्देशन दिएपनि उपसभामुखले अस्वीकार गरेकि हुन् । सहमतिको प्रयासमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ....