समाचार

उपचारका लागि नेता पौडेल नयाँ दिल्ली प्रस्थान

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि आज भारतको नयाँदिल्ली गएका छन् । रक्तचापको जाँचका क्रममा एकै दिनमा फरकफरक रिपोर्ट देखिएपछि थप उपचारका पाैडेल नयाँ दिल्ली ....

टिपरले किचेर युवकको हत्यापछि प्रदेश २ मा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन

धनुषा । नदीजन्य वस्तुको अवैध उत्खननको विरोध गरेपछि धनुषामा एक युवकको हत्या भएपछि प्रदेश नम्बर २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ....

एलसी खोल्ने बैंकहरुलाई कारबाही गरिने : मन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वस्तु आयातमा मूल्य घटाएर एलसी खोल्ने बैंकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । बैंकहरुले १ सय रुपैयाँको वस्तुको ४० रुपैयाँ मुल्य निर्धारणमा एलसी खोल्ने ....

भत्काइए छाउगोठ, भत्किएन छुई बार्ने सोच

सुर्खेत। यतिबेला मध्य तथा सुदूरपश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ। गृह मन्त्रालयको निर्देशनबमोजिम कर्णाली प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरुको नेतृत्वमा छाउगोठ भत्काउने अभियान अघि बढिरहेको छ। ....

नक्कली भ्याट प्रकरणमा सर्वोच्चको फैसला: भाटभटेनीलगायत ५ कम्पनीबाट २० अर्व असुल्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले सोमबार चर्चित नक्कली भ्याटबिल प्रकरणमा फैसाला गरेको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरा र न्यायधीश प्रकाश ढुंगानाको इजलासले सोमबार विभिन्न पाँच कम्पनीबाट २० लाख राजश्व उठाएर ....

सभामुखको उम्मेदवार तय गरेर घोषणा नभएसम्म राजीनामा दिँदैन : तुम्बाहाम्फे

काठमाडौं। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरुन्जेल सम्म राजिनामा नदिने बताएकी छन्। सोमबार आफ्नै कार्यकक्षमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अहिले आफूले राजिनामा दिनु ....

चन्दननाथ गुठीको १०८ रोपनी जग्गा अतिक्रमण

काठमाडौं । जुम्लास्थित चन्दननाथ गुठीको ठूलो मात्रामा जग्गा व्यक्तिविशेषले अतिक्रमण गरिसकेका छन् । चन्दननाथ र भैरवनाथ मन्दिर परिसरमा विभिन्न व्यवसाय सञ्चालन गर्नुका साथै स्थायी संरचना बनाएका छन् । चन्दननाथ राजगुठीको ....

मध्यपूर्वको तनावले नेपालमा पाँच नोक्सान

इरान । मध्यपूर्वी मुलुक इरान र अमेरिकामा जारी तनावका कारण नेपाली अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरूले जनाएका छन्। विगत केही दिनदेखि देखिएको तनावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको ....

‘छाउगोठमा बस्दा सरकारको डर, घरभित्र पस्दा देउताको डर’

अछाम । महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ भत्काउन कर्णाली र सुदूरपश्चिममा सरकारले अभियान नै चलाएको छ । प्रहरी र जनप्रतिनिधि भौतिक छाउगोठ भत्काउँदै हिँडेका छन्, तर स्थानीयको मनमा रहेको गोठ ....

देखिएन कांग्रेसको प्रतिपक्षी भूमिका

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शासन व्यवस्थामाथि नै आक्रमण सुरु भएको विभिन्न क्षेत्रका व्यक्तिले औल्याएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पुस ११ गते केन्द्रीय समितिको ....

‘मेरो राजीनामा माग्ने हैसियत कहाँबाट आयो ?’

उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले नेकपाको निर्णयलाई चुनौती दिँदै राजीनामा दिन अस्वीकार गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार पार्टीका दुवै अध्यक्ष, महासचिवसहित नेताहरूकै उपस्थितिमा उनले पार्टी निर्णय नमान्ने चुनौती दिएकी हुन्। ....

महिला सभामुख बन्न नदिने नेकपा नेतृत्वकोप्रति सांसद् लामाको यस्तो कटाक्ष

काठमाडौं । नेकपाकी संघीय सांसद नविना लामाले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई सभामुख नबनाउने पार्टीको कसरतप्रति कटाक्ष गरेकी छन् । विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा चार दशक बिताएकी डा. तुम्बाहाङ्फेले महिला आन्दोलनमा ....

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा स्वच्छता, निष्यपक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, ....

पौडेल वंश महासंघ नेपाल रामेछापको प्रथम जिल्ला भेला सम्पन्न

कैलाश खत्री,मन्थली । पौडेल वंश महासंघ नेपाल रामेछापको प्रथम जिल्ला सम्मेलन रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । महासंघका केन्द्रिय सदस्य एवं रामेछाप संयोजक महेश कुमार पौडेलको अध्यक्षतामा भएको भेलाको ....

अब प्रदेश ३ को नाम ‘बागमती’

हेटौंडा । प्रदेश ३ को नाम बागमती कायम भएको छ । प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकले प्रदेशको नाम बागमती कायम गरियोस् भन्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित गरेको हो । ....