समाचार

भूकम्प सुरक्षा दिवस : भक्तपुरमा विशेष कार्यक्रम हुँदै

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, ....

प्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रमबाट आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्ति तथा भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिनका लागि आवश्यक सजगता अपनाउन आह्वान गर्नुभएको छ । बाइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आज सन्देश ....

२०७७ साल : कुन पर्व कति गते ?

काठमाडौं । नयाँ वर्ष २०७७ को पात्रोअनुसार असोजमा एक महिना मलमास परेकाले दशैं तिहार करिब एक महिना धकेलिएको छ । पञ्चाङ्ग निर्णायक समितिले निर्णय गरेअनुसार विसं २०७७ सालको घटस्थापना कात्तिक ....

प्रहरी सवार गाडी देवघाटमा दुर्घटना, १ जनाको मृत्यु, ३१ घाइते

चितवन । तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको अन्य ३१ जना घाइते भएका छन् । मृत्यु हुने प्रहरी जवान सन्दीप केसी ....

राष्ट्रपतिसँगको माघे सङ्क्रान्तिमा रमाए बालबालिका

काठमाडौं । “मनबिनाको धन ठूलो कि धनबिनाको मन आकाशैमा उडी जाने ए चरी भन दुनियाँलाई नियाल्ने तँ ए आकाश भन...” विद्यार्थी शतीराम रोकायले माइक समातेर यो चर्चित गीत गाउन थालेपछि ....

नेकपाले सभामुख छान्न सक्दैन भने, हामी छान्छौं : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग उनले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् ....

माइबेनी मेला भर्न भारतबाट पर्यटकको ओइरो

मङ्गलबारे। इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाइको सीमामा लागको माइबेनी मेलामा दर्शनार्थीहरुको भीड लागेको छ । माई र जोगमाई खोलाको सङ्गमस्थल माइबेनीमा आज बिहानैदेखि मकर नुहाउने र शिव मन्दिरमा दर्शनार्थीहरुको ....

धितोपत्र बजारः नेप्से २० अङ्कले बढ्यो

पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा ....

गैरे सेवा समाज जापानको चौंथो महाधिवेशन सम्पन्न

टोकियो । गैरे सेवा समाज जापानको चौंथो माहाधिवेशन मंगलवार चिवामा भव्यताका साथ सम्पन्न भएको छ । उक्त भेलाले निम्न नयां कार्यसमिति गठन गरेको छ । चौंथो माहाधिवेशनवाट अध्यक्ष  डिलाराम गैरेसहित ....

एमसीसी संसदबाट चाँडै अनुमोदन गर्नुपर्छ: सभापति देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपालाई सभामुख चयन गर्न समस्या भए आफूहरु तयार रहेको बताएका छन् । उनले नेकपाभित्रको विवादले संसदलाई बन्धक बनाउन नपाइने भन्दै सभामुखमा सहमति ....

आज पनि वर्षा र हिमपात, यस्तो छ तीन दिनको मौसम

काठमाडौं । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले (मंगलबार) पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूर पश्चिमका उच्च पहाडी भूभाग का ....

यौन हिंसाको मूल्य संसद् स्थगनसम्म

एकै क्षणको सन्कीपनबाट शुरु हुने यौन हिंसाको लागत विश्वले कति भौग्दै छ ? अनुसन्धानकर्ताहरु भन्छन्–‘यौन हिंसाको आर्थिक भार धेरै मुलुकको वार्षिक बजेटभन्दा अधिक हुन्छ । यसको मानसिक र सामाजिक लागतको ....

चाकुले तताउँछ जाडोमा शरीर

काठमाडौं ।  नेवार समुदायमा ‘घ्यू चाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गरिए पनि अब यो सबैको साझा भएको छ । माघको पहिलो दिन विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु ....

महँगीले एक छाक कटाउनै मुस्किल, चाडपर्व कसरी मनाउने ?

काठमाडौं ।  हरेक चाडपर्व एवं सांस्कृतिक परम्परा हाम्रा राष्ट्रिय पहिचान हुन्, महँगी लगातार बढिरहँदा यस्ता पहिचान बोकेका चाडपर्व मनाउन भने सर्वसाधारणलाई हम्मेहम्मे पर्ने गरेको छ । हुनेखानेका लागि यस्ता पर्व ....

अब एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा १० पैसा मात्रै

काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्दे्शिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन ....