प्रदेश १ को नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने : मुख्यमन्त्री राई
विराटनगर : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रक्रिया साउनको १५ गतेबाट सुरु हुने सम्भावना रहेको बताएका छन् । साउन ८ गतेबाट प्रदेश सभा बैठक सुरु भई ....