प्रदेश १ का किराँत समुदायले धुमधामका साथ साकेला नाच्दै मनाए उधौली
धनकुटा । किराँत समुदायले मनाउने विशेष पर्व उधौली सुरु भएको छ । प्रकृतिपूजक किराँत समुदायले मंसिर पूर्णिमामा उधौली पर्व मनाउने गर्दछन् । उधौलीका अवसरमा प्रदेश १ का किराँत समुदायको बाहुल्यता ....