समाचार

रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जिते

काठमाडौं । गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी ....

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ ....

प्रधानमन्त्री दाहाल र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता

नयाँदिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको ....

संविधान जोगाउन प्रदेशलाई जस्ताको त्यस्तै बोकेर हुँदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान जागाउने हो र टिकाउने हो भने प्रदेशलाई जस्ताको त्यस्तै बोक्न नहुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले संविधानका ....

सरकारले आफूहरुसँग परामर्श नगरी बजेट ल्याएको भन्दै एमाले असन्तुष्ट

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सत्तारुढ दलहरुसँग परामर्श नगरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । शनिबार पार्टीको संसदीय दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ....

पत्रकार महासंघका सदस्यको अन्तिम नामावली प्रकाशन गर्न ६ संगठनको संयुक्त वक्तव्य

काठमाडौं । नेपाल पत्रकार महासंघले २७ औं केन्द्रीय महाधिवेशनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउनुपर्नेमा हालसम्म पनि आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति ६ संगठनले आपत्ति जनाएका छन्। प्रेस ....

मधेश प्रदेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

जनकपुरधाम । मधेश प्रदेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार ....

विश्व कीर्तिमानी कायम गर्न कालापत्थरमा अन्तर्राष्ट्रिय रेस्लिङ खेल सम्पन्न

सोलुखुम्बु । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा ....

महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट दिइयोः मन्त्री चौधरी

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउनुभएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ....

महिला तथा बालबालिकाको क्षेत्रमा निकै न्यून बजेट दिइयोः मन्त्री चौधरी

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताउनुभएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ....

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका ....

सन्दीप लामिछानेलाई उच्च अदालतले बलात्कार मुद्दामा दियो सफाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ....

मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट एमाले-माओवादी बाहिरियो

काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार जोगाउने उपेन्द्र यादवको अनवरत प्रयत्न लगभग असफल भएको छ । सत्ता गठबन्धनमा रहेका दल नेकपा एमाले र नेकपा माओवादी ....

एमाले रामेछापको अध्यक्षमा कडरिया र र सचिवमा कार्की सर्वसम्मत,अन्य पदाधिकारीमा चुनाव

रामेछाप । नेकपा एमाले रामेछापको अध्यक्ष र सचिवमा क्रमशः पुरुषोत्तम कडरिया र प्रकाशकुमार कार्की सर्वसम्मत भएका छन् । एमाले रामेछापको नवौ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् ....

नेकपा एसबाट मुख्यमन्त्री बनेका सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् । शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पालसहित ओलीलाई भेट्न पूर्वमुख्यमन्त्री ....