समाचार

प्रकाश पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखर आरोहण

रामेछाप । नेपाली पर्वतारोही प्रकाश राज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो शिखरको सफल आरोहण गरेका छन् । फेब्रुअरी ६ मा अर्जेन्टिनास्थित माउण्ट अकोन्कागुआको उनले सफलतापूर्वक आरोहण गरेका हुन् ।आरोही ....

२७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टीको सरकार बन्ने

काठमाडौं । २७ वर्षपछि दिल्लीमा फेरि भारतीय जनता पार्टी (भाजपा) को सरकार बन्ने देखिएको छ। भारतको निर्वाचन आयोगका अनुसार, विधानसभा निर्वाचनमा भाजपा २ सिट जितिसकेको छ र ४६ सिटमा अग्रता ....

पुँजी सहित ब्यवस्थापकीय शिप र क्षमता टान्सफर गर्नुस् : एमाले महासचिव पोखरेल

टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कमाएको पुँजी मात्र पठाएर देश नबन्ने बताउनु भएको छ । टोकियोमा आईतबार प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आयोजना गरेको नेपालको आर्थिक ....

रवि जत्तिको ठग जेल बाहिर एक जना पनि छैनन् : माधव ढुङ्गेल

रामेछाप । नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले पार्टी माथि निरन्तर आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ढुङ्गेलले ....

टोकियोमा आज सोनाम ल्होछार बृहत् सांस्कृतिक साँझ-२०२५ हुँदै

टोकियो । नेपालको राष्ट्रिय पर्व तथा तामाङ समुदायको महान सांस्कृतिक एवं धार्मिक पर्व मन्जुश्री सम्वत २८६१ डुल ल्हो (सा पुख्री) सर्प बर्ग सोनाम ल्होछारको अवसरमा फेब्रुअरी २ तारिख आईतबार दिउसो ....

महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा पाँच नेपालीको मृत्यु ४ गम्भीर घाइते

काठमाडौं । महाकुम्भमा स्नान गरेर घर फर्किंदै गर्दा गाडी दुर्घटनामा परेर पाँच नेपालीको मृत्यु भएको तथा चारजना गम्भीर घाइते भएका छन । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा ....

एमालेका महासचिव शंकर पोखरेल जापानमा: राजदूत लगायतले गरे भब्य स्वागत

टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जापान आईपुगेका छन् । प्रवासी नेपाली मञ्च जापानले प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रमको लागि महासचिव पोखरेल बुधबार बिहान जापान ....

सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्र हो : ज्ञवाली

पर्वत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार संकटमा पर्‍यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताएका छन् । नेकपा (एमाले) पर्वतले आजदेखि ....

प्रवासी नेपाली मञ्च जापानले आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम गर्ने

टोकियो । प्रवासी नेपाली मञ्च जापानले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले आन्तरिक ....

पुर्ण ट्रेडिङले ल्यायो जापानमा नेपाली उत्पादन: नेपाली वियरलाई विश्व बजारमा पुर्याउने लक्ष

टोकियो । पुर्ण ट्रेडिङ कम्पनी जापानले नेपालमा उत्पादित खाद्य तथा नेपाली वियरलाई जापानमा लन्च गरेको छ । टोकियोमा सोमबार एक कार्यक्रम गरि नेपाली उत्पादनलाई जापानी बजारमा वितरण गर्न जापानका लागी ....

गायिका तृष्णा गुरुङको साथमा अगष्ट १८ तारिख टोकियोमा २६ औँ रोधी साँझ हुने

जापान । गायिका तृष्णा गुरुङ २६ औँ रोधी साँझका लागि जापान आउने भएकी छन् । भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङको ‘माया पिरती, खानी हो यामी, गाइने ....

पत्रकार महासंघको निर्वाचन प्रकृयामा वञ्चित गरिएकोमा वैदेशिक शाखाहरुको संयुक्त विरोध

जापान । नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ निर्वाचनको प्रकृयामा प्रवासमा रहेका सदस्यहरुलाई सामेल गराउन माग गरेका छन् । पत्रकार महासंघको निर्वाचन समितिले असार १४ गते प्रकाशित अन्तिम नामावलीमा ....

बाढी पहिरो: कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु, तीनजना बेपत्ता

विराटनगर । बाढी पहिरो र चट्याङ लागेर कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा र ....

झलनाथले छोडे पार्टी अध्यक्षको दाबी, घनश्यामलाई समर्थन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्वमा महासचिव घनश्याम भूसाललाई अगाडि बढाउन पूर्वप्रधानमन्त्री झलनाथ खनाल सहमत भएका छन् । यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दावी गर्दै आएका ....

कोशीमा केदार कार्कीको रिट खारेज, हिक्मत सरकारले निरन्तरता पाउने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल ....