समाचार

धादिङमा ६.१ रेक्टर स्केलको भूकम्प : २० घर भत्किए, ७५ वटा चर्किए

काठमाडौं । धादिङको खरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज विहान ७:३९ मिनेटमा ६.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान गएको भूकम्पका ....

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा डा. केसीको प्यानल विजयी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन्। काठमाडौंको सोल्टी होटलमा सम्पन्न एघारौं महाधिवेशन तथा विश्व सम्मेलनबाट अध्यक्ष पदमा केसि १३ ....

कोशीका मुख्यमन्त्री कार्कीले पाए दुई तिहाई बढीको विश्वासको मत, सहमतीय सरकारको घोषणा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको दुई तिहाई भन्दा बढी सदस्यको समर्थन पाए । नेकपा एमालेसँग मिलेर कांग्रेसभित्र विद्रोह गरेर मुख्यमन्त्री भएका केदार कार्कीले बुधबार प्रदेशसभामा विश्वासको मत ....

कांग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

विराटनगर । नेपाली कांग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । एमालेका ३९ र कांग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् ....

कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुईजनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखले पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि समय लिएका छन् । उनले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने ....

एनआरएनए महिला उपाध्यक्षमा रोजिना प्रधान राईको बलियो प्रभाव

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए २०२३-०२५ लागि महिला उपाध्यक्षमा रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेकी छन् । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को ११ औँ महाधिवेशनमा महिला उपाध्यक्षमा राईले उमेद्वारी दिने ....

कोशीमा नयाँ सरकार गठनका लागि दलहरुलाई दाबी पेश गर्न आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् । विश्वासको मत पाउने अवस्था नभएपछि शनिबार मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले ....

एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् ....

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी

विराटनगर । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ ....

एनआरएनए एसिया प्यासिफिकको उपसंयोजकमा जापानबाट दिपक कँडेलको उम्मेदवारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनएको एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा जापानबाट दिपक कँडेलले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । कँडेल एनआरएनए जापानमा सन् २०१५ मा सदस्यका रूपमा आएर दुई ....

टोकियोमा ‘नो कोशी कविता वाचन’ कार्यक्रम सम्पन्न

जापान : टोकियोको ओकुबुमा नो कोशी कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश न. १ पुन: नामाङकन संयुक्त संघर्श तदर्थ समिति जापानको संयोजक सन्जिब राइको अध्यक्षतामा सम्पन्न भएको हो ....

डा. बद्री केसीले अक्टोवर ४ तारिख एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने

जापान । गैरआवासीय नेपाली संघ एनआरएनएका बर्तमान कार्यकारी अध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि पुनः उम्मेदवारी घोषणा गर्ने भएका छन् । केसीले ४ अक्टोवर, बुधवारका दिन भरर्चुल माध्यमद्धारा आफ्नो ....

एनआरएनए आईसीसीको युवा संयोजकमा सुपेन्द्र घिसिङको उम्मेदवारी

जापान । एनआरएनए आईसीसी युवा संयोजक पदमा जापानबाट युवा ब्यवसायी सुपेन्द्र घिसिंगले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ। वर्तमान एनआरएनए आईसीसी सदस्य घिसिङले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। नेपालको काभ्रेपलाञ्चोकमा ....

प्यानल बनाए उम्मेदवारी खारेजी गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अधिवेशनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको प्रथम बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सबैलाई ....

जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने अभियानमा छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा रहेको बताएका छन् । नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो ....