बाग्लुङ समाज जापानद्धारा धौलागिरी अस्पताललाई उपचार सामाग्री हस्तान्तरण

टोकियो । बिश्वब्यापि महामारीको रूपमा फैलिएको कोरोना भाईरसले संसारका अति शक्तिशाली  र बिकसित मुलुकलाई आक्रान्त बनाई रहेको अबस्थामा नेपाल पनि अछुतो रहन सकेन र नेपालको पनि बाग्लुङ प्रभावित क्षेत्र भएको ले बाग्लुङ समाज जापानले बाग्लुङस्थित धौलागिरी अन्चल हस्पिटललाई एक लाखको उपचार सामाग्री हस्तान्तरण गरेको छ । कोरोनाको उपचारमा आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको बाग्लुङ समाज जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

साथै बिभिन्न देशमा रहेको बाग्लुङ समाज सबैले देशबाट जम्मा गरेर दश लाख तिस हजारको संयुक्त रूपमा सामाग्रीहरु हस्तातरण गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको बाग्लुङ समाज जापानका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया