हाकोनेमा नेपालीहरूले भलिबल प्रतियोगिता आयोजना गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा
दिनेश थापा, टोकियो । नेपाल कल्याण समाज जापानले आगामी जुन १६ मा हाकोनेमा पर्यटन प्रवर्द्धन र आपसी एकताका लागि भव्य राष्ट्रिय खेल भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। प्राकृतिक ....
