प्रवास

एनआरएनएमा वरिष्ठ उपाध्यक्ष शेरचन सहित जापानबाट ११ जना पदाधिकारी निर्वाचित

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद ....

एनआरएनए एशियाको आरसीमा कँडेलले उम्मेदवारी दिने घोषणा

जापान । जापान । गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा एशिया प्रशान्त क्षेत्रीय संयोजक (RC) पदका जापानबाट दिपक कँडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले युवा तथा ....

सूर्यमा मतदान गर्न प्रवासी नेपालीको आव्हान

जापान । नेकपा एमाले अध्यक्ष समक्ष प्रवासी नेपालीहरूले सूर्यमा मतदान गर्न सार्वजनिक आव्हान गरेका छन् । प्रवासी नेपाली मञ्चले आईतबार आयोजना गरेको बृहत् भर्चूअल भेला २०२६ मा प्रवासी नेपालीहरूले उक्त ....

पत्रकार महासंघ जापानले मार्च १५ तारिख १५ औँ स्थापना दिवस भव्य रूपमा मनाउने

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औँ स्थापना दिवस आगामी मार्च १५ तारिखमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। स्थापना दिवसलाई विशेष बनाउँदै महासंघले प्रवासमा सक्रिय नेपाली पत्रकारहरूको ....

बेलायतमा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय

लन्डन । बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको ....

ओसाका एक्स्पो ९८ दिन पछि नेपाल मण्डप अन्ततः सर्बसाधारणको लागि खुला

जापान । ओसाका एक्स्पो अप्रिलमा उद्घाटन भएको ९८ दिन पछि नेपाल मण्डप अन्ततः सर्बसाधारणको लागि औपचारिक रूपमा खुला भएको छ। ओसाका एक्स्पो २०२५ मा बहुप्रतिक्षित नेपाली पेभिलियन अन्ततः जुलाई १९ ....

एनआरएनए जापानको कोषाध्यक्षमा राकेश लामाको उम्मेदवारी दर्ता, पल्लाभारीको सम्भावना

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापान आगामी कार्यकाल २०२५-०२७ का लागि केन्द्रीय कोषाध्यक्षमा राकेश लामाले उम्मेदवारी दर्ता गरेका छन । एनआरएनए जापानको पूर्व युवा संयोजक लामाले ....

एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा समाजसेवी खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन्। हाल एनआरएनए जापानको प्रवक्ताको रुपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र ....

एनआरएनए जापानको महिला सचिवमा ललिताको उम्मेदवार, सर्वसहमत हुने सम्भावना

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२५-०२७ कार्यकालका लागि महिला सचिवमा ललिता तामाङले उम्मेदवार दिने घोषणा गरेकी छन । टोकियोमा कर्मभूमि बनाएर सामाजिक सेवामा सक्रिय ललितालाई सर्वसहमत महिला ....

एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी अध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय सुभाष लामिछाने र सिद्धार्थ श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए जापानका उपाध्यक्ष रहेका दुई जना युवा श्रेष्ठ ....

एनआरएनए जापानको निर्वाचन तालिका सार्वजनिक, जुलाई २७ मा चुनाव

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको विधान २००४ को संशोधन सहितको विधान २०२४ को परिच्छेद २७.१ वमोजिम २०२५ -२०२७ सम्म बहाल रहने २ बर्षको कार्यकालका लागि जुलाई ....

अध्यक्ष श्रेष्ठको पहलमा एनआरएनए अमेरिकाका दुबै कमिटि एक हुने सहमति

काठमाडौँ : गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा गैर आवासीय नेपाली संघ अमेरिका र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ....

गुरुङ समाज जापानको प्रथम वार्षिकोत्सव : वनभोज र सांस्कृतिक कार्यक्रम गर्ने

टोकियो । गुरुङ समाज जापानले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा ‘रमाइलो वनभोज तथा भेटघाट कार्यक्रम-२०२५’ आयोजना गर्ने भएको छ। वनभोज कार्यक्रम यहि महिना जुन २९ तारिख आइतबार भव्यताका साथ मनाउन ....

एनआरएनए जापानको १२औं अधिवेशन जुलाई २० मा हुने, निर्वाचन समिति गठन

टोकियो । गैरआवसीय नेपाली संघ एनआरएनए जापानको १२औं अधिवेशन आगामी जुलाई २० तारिख आइतबार हुने भएको छ । एनआरएनए जापानको अधिवेशन आगामी जुलाई २० तारिख र जुलाई २७ मा निर्वाचन ....

जापानको ओसाकामा प्रथम नेपाल फेस्टिवल कान्साई २०२५ सुरु

जापान । जापानको ओसाकामा प्रथम नेपाल फेस्टिवल कान्साई २०२५ सुरु भएको छ । गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको आयोजनामा अप्रील २७ तारिक आईतबारसम्म चल्ने छ । गैरआवासीय नेपाली संघ एनआरएनए, ....