प्रदेश नं. २

निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार  यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ ....

कांग्रेसको मधेश सभा आगामी फागुन ६ गते जनकपुरधाममा आयोजना हुने

जनकपुरधाम । नेपाली कांग्रेसको मधेश सभा आगामी फागुन ६ गते जनकपुरधाममा आयोजना हुने भएको छ। शनिबार बसेको नेपाली कांग्रेस मधेश प्रदेश कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। पार्टीको मधेश ....

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौँ । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने भएको छ । विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा ....

मन्त्री यादव र मुख्यमन्त्रीबीच मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न छलफल

जनकपुर : संघीय खानेपानीमन्त्री प्रदीप यादव तथा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहबीच आज तराई–मधेसको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि गहन छलफल भएको छ । आज मधेस प्रदेशको जनकपुरमा तराई–मधेसको ....

मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्न जनकपुर र वीरगञ्ज ‘मधेस पर्यटन मिट’

जनकपुर । नेपाल पर्यटन बोर्डको अगुवाइमा मधेसको पर्यटन प्रवर्द्धनका लागि जनकपुर र वीरगञ्जमा ‘मधेस पर्यटन मिट’ कार्यक्रम गरिएको छ । ‘मधेस पर्यटन मिट’ कार्यक्रमको शुक्रबार जनकपुरमा विविध कार्यक्रम गरेर शुभारम्भ ....

शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति, शैक्षिक हड्ताल स्थगित

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू ....

गणतन्त्रको रक्षा र संघीयताकाे विपक्षमा जनमोर्चाको आन्दोलन सुरु

काठमाडौं । गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि भन्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलन सुरु गरेको छ । काठमाडौंको शान्तिबाटिकामा आइतबार सभा गर्दै राष्ट्रिय जनमोर्चाले सप्ताहव्यापी राजधानी ....

महाकुम्भ स्नान गरेर फर्कंदै गर्दा गाडी दुर्घटनामा पाँच नेपालीको मृत्यु ४ गम्भीर घाइते

काठमाडौं । महाकुम्भमा स्नान गरेर घर फर्किंदै गर्दा गाडी दुर्घटनामा परेर पाँच नेपालीको मृत्यु भएको तथा चारजना गम्भीर घाइते भएका छन । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा ....

मधेश प्रदेशमा सभामुखको रुलिङ : मोबाइल नचलाउन र गेम नखेल्न रुलिङ

जनकपुरधाम । मधेश प्रदेशसभा बैठकमा मोबाइल नचलाउन र गेम नखेल्न सभामुख रामचन्द्र मण्डलले रुलिङ गरेका छन् । मधेश प्रदेशसभामा मोबाइल निषेध छ । तर प्रदेश सांसदहरु मोबाइल चलाउने गरेका हुन्छन् ....

सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट

काठमाडौँ । सात वटा प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । सात वटा प्रदेश अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०८१–८२ का लागि ....

मधेश सरकारको नीति तथा कार्यक्रम: रोजगारी सृजना प्राथमिकतामा

जनकपुरधाम । मधेश सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगार सृजना गर्ने र बेरोजगारलाई रोजगारी दिने योजनालाई प्राथमिकता दिएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा ....

मधेश प्रदेशका मुख्यमन्त्री यादवले गुमाए विश्वासको मत, नयाँ सरकार बन्ने

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् । बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत ....

मधेश प्रदेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

जनकपुरधाम । मधेश प्रदेशमा तीन दलबीच जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार ....

मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट एमाले-माओवादी बाहिरियो

काठमाडौं । मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार जोगाउने उपेन्द्र यादवको अनवरत प्रयत्न लगभग असफल भएको छ । सत्ता गठबन्धनमा रहेका दल नेकपा एमाले र नेकपा माओवादी ....

तेस्रो लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवम् लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजना ....