अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

जापानी प्रधानमन्त्री सानाए ताकाइची भियतनाम र अस्ट्रेलियाको औपचारिक भ्रमणमा

टोकियो । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले भियतनाम र अस्ट्रेलियाको पाँच दिने औपचारिक भ्रमणमा निस्किएकी छन्। प्रधानमन्त्री ताकाइची शुक्रबारदेखि भियतनाम र अस्ट्रेलियाको पाँच दिने औपचारिक भ्रमण सुरु गरेकी हुन। प्रधानमन्त्री ताकाइचीले ....

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको प्रतिष्ठित टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । सन् २ण्२६ को यो सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प,देखि चीनका राष्ट्रपति सी चीनफिङसम्म ....

इरान-अमेरिका शान्ति वार्ता असफल

एजेन्सी । इस्लामाबादमा भएको अमेरिका र इरानबीचको शान्ति वार्ता कुनै सम्झौतामा नपुगी सकिएको छ। इरानी राज्यसम्बद्ध तस्नीम समाचार एजेन्सीले अमेरिकी मागहरूका कारण “साझा ढाँचा र सम्झौता” बन्न नसकेको आरोप लगाएको ....

इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नदोहोर्याउन इजरायललाई ट्रम्पको चेतावनी

रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नदोहोर्याउन आग्रह गरेका छन् । ऊर्जा संरचनामाथि भइरहेको प्रतिशोधात्मक आक्रमणका कारण मूल्य तीव्र रूपमा बढ्दै जाँदा अमेरिका–इजरायल र इरानबीचको ....

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ४० दिन शोक घोषणा

तेहरान । इरानको राजधानी तेहरानमा हवाई आक्रमणपछि सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको इजरायली स्रोतको दाबी गरेको छ ।  इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले ....

जापानको निर्वाचन: ताकाइचीलाई ऐतिहासिक सफलता

टोकियो । जापानमा ऐतिहासिक आम निर्वाचनमा "सुरक्षित र समृद्ध जापान" को नारासहित निर्वाचनमा होमिएकी प्रधानमन्त्री सानाए ताकाइचीले ऐतिहासिक सफलता हासिल गरेकी छन्। आईतबार सम्पन्न जापानको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक ....

ओसाका एक्स्पो ९८ दिन पछि नेपाल मण्डप अन्ततः सर्बसाधारणको लागि खुला

जापान । ओसाका एक्स्पो अप्रिलमा उद्घाटन भएको ९८ दिन पछि नेपाल मण्डप अन्ततः सर्बसाधारणको लागि औपचारिक रूपमा खुला भएको छ। ओसाका एक्स्पो २०२५ मा बहुप्रतिक्षित नेपाली पेभिलियन अन्ततः जुलाई १९ ....

इरानद्धारा कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण

दोहा । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ । कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा अल उदीद बेसमा हमला गर्नुअघि इरानले पूर्वसूचना दिएको थियो। अमेरिकी ....

युद्धविरामका लागि भारत र पाकिस्तान सहमत भएका ट्रम्पको दाबी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान र भारत ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमत भएका बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्टमा अमेरिकी राष्ट्रपतिले ट्रम्पले भनेका ....

अमेरिकामा बन्दुकधारीद्वारा गोली हानी १६ जनाको हत्या, ५० घाइते

एजेन्सी । एक बन्दुकधारीले अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा गोली हानी १६ जनाको हत्या गरेको छ । यस घटनामा अन्य ५० जना घाइते भएका छन् । बसोबासको हिसाबले मेन राज्यको ....

इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै रिहा गर्न आदेश दिएको छ । साथै अदालतले खानलाई भोलि शुक्रबार इस्लामावाद उच्च अदालतमा जान र अदालतको ....

आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने, सेप्टेम्बर २७ अन्त्येष्टि समारोह

टोकियो । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा करिब २५० मिलियन येन खर्च हुने अपेक्षा गरिएको छ। करिब ६ हजार ४ सय जनाको सहभागी हुने गरि गरिन लागेको व्यवस्थाका लागि ....

कंगोमा राष्ट्रसंघीय मिसनविरुद्ध प्रदर्शन : तीन शान्ति सैनिकको मृत्यु

काठमाडौं । द्वन्द्वग्रस्त मुलुक कंगोमा खटिएको संयुक्त राष्ट्र संघीय शान्ति मिसन मोनुस्कोको विरोधमा भएको प्रदर्शनले उग्ररुप लिँदा तीनजना शान्ति सैनिकको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले प्रेस विज्ञप्ति जारी ....

भारतको राष्ट्रपतिमा आदिवासी समुदायकी नेतृ द्रौपदी मुर्मू निर्वाचित

भारतमा आदिवासी नेतृ द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । योसँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी छन् । ६४ वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको ....

जापानले चन्द्रमा र मंगललाई जोड्न ‘अन्तरिक्ष रेल’ सञ्चालन गर्ने योजना

टोकियो । जापानले चन्द्र र मंगल ग्रहलाई पृथ्वी जस्तै बस्न लायक बनाउने भएको छ । उसले पृथ्वी, चन्द्र र मंगललाई जोड्न अन्तर–ग्रह ट्रेन सञ्चालन गर्ने योजना अघि सारेको छ । ....