जापान विशेष

प्रथम जापान लोक तारा २०२६ संगै अम्बर बिरही गुरुङको विशेष सांगीतिक साँझ हुने

जापान । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाले “प्रथम जापान लोक तारा २०२६” संगै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ लोक तथा दोहोरी गायक ....

नेपाल पत्रकार महासंघ जापानको नयाँ तथा नवीकरण सदस्यता आवेदन खुला

टोकियो । नेपाल पत्रकार महासंघ (एफएनजे) जापान शाखाले नयाँ तथा नवीकरण सदस्यता आवेदन खुला गरेको छ। शाखाको सन् २०२६ अप्रिल २६ तारिखमा बसेको कार्यसमिति, केन्द्रीय परिषद् सदस्य तथा सल्लाहकारहरूको संयुक्त ....

जापानको कुमामोतोमा नेपालीले बनाएको बुद्ध मूर्ति सर्वसाधारणको लागि खुला

टोकियो । जापानको कुमामोतो प्रान्तस्थित खामि-अमाकुसा शहरको पहाडमा निर्माणाधीन विशाल बुद्ध मूर्ति सर्वसाधारणको लागि खुला गरिएको छ । कुमामोतोमा नेपाली मूर्तिकारहरूले निर्माण गरीरहेको “मागाइ नो सातो ओशिमा सेकिबुचु(यामा” नामक विशाल ....

जापानमा नवजात शिशुको शव लुकाएको आरोपमा नेपाली विद्यार्थी पक्राउ

टोकियो। जापानको टोकियोमा नवजात शिशुको शव लुकाएर राखेको आरोपमा २३ वर्षीया नेपाली विद्यार्थीलाई पक्राउ गरेको छ। टोकियोको अराकावा प्रहरीका अनुसार, भाषा विद्यालयको होस्टेलमा बस्दै आएकी ती युवतीले आफूले जन्माएको शिशुको ....

दोस्रो मोना ईताबासी नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा

टोकियो । दोस्रो मोना ईताबासी नेपाल फेस्टिवल २०२६ को तयारी अन्तिम चरणमा पुगेको छ। म्याग्दी प्रवासी नेपाली संघ ९मोना० जापानले आयोजना गरेको उक्त फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको टोकियोमा प्रेस ....

टोकियोमा ११औं सिल्भर रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

दिनेश थापा, टोकियो । गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो दशौ वार्षिकोत्सवको अवसरमा एघारौ सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता तथा महिला भलिबल प्रतियोगिता २०२६ गर्ने भएको छ । “स्वास्थ्यका ....

पत्रकार महासंघ जापानले मार्च १५ तारिख १५ औँ स्थापना दिवस भव्य रूपमा मनाउने

टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औँ स्थापना दिवस आगामी मार्च १५ तारिखमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। स्थापना दिवसलाई विशेष बनाउँदै महासंघले प्रवासमा सक्रिय नेपाली पत्रकारहरूको ....

जापानको निर्वाचन: ताकाइचीलाई ऐतिहासिक सफलता

टोकियो । जापानमा ऐतिहासिक आम निर्वाचनमा "सुरक्षित र समृद्ध जापान" को नारासहित निर्वाचनमा होमिएकी प्रधानमन्त्री सानाए ताकाइचीले ऐतिहासिक सफलता हासिल गरेकी छन्। आईतबार सम्पन्न जापानको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक ....

एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा समाजसेवी खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन्। हाल एनआरएनए जापानको प्रवक्ताको रुपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र ....

गुरुङ समाज जापानको प्रथम वार्षिकोत्सव : वनभोज र सांस्कृतिक कार्यक्रम गर्ने

टोकियो । गुरुङ समाज जापानले आफ्नो प्रथम स्थापना दिवसको अवसरमा ‘रमाइलो वनभोज तथा भेटघाट कार्यक्रम-२०२५’ आयोजना गर्ने भएको छ। वनभोज कार्यक्रम यहि महिना जुन २९ तारिख आइतबार भव्यताका साथ मनाउन ....

जापानको ओसाकामा प्रथम नेपाल फेस्टिवल कान्साई २०२५ सुरु

जापान । जापानको ओसाकामा प्रथम नेपाल फेस्टिवल कान्साई २०२५ सुरु भएको छ । गैरआवसीय नेपाली संघ एनआरएनए कान्साईको आयोजनामा अप्रील २७ तारिक आईतबारसम्म चल्ने छ । गैरआवासीय नेपाली संघ एनआरएनए, ....

आदिवासी जनजाति महासंघ जापानले नेफिन साँस्कृतिक महोत्सव २०२५ गर्ने

<strong>टोकियो ।</strong> नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले नेफिन साँस्कृतिक महोत्सव-२०२५ को आयोजना गर्ने भएको छ । नेफिन जापानको आयोजनामा आगामी अप्रिल १९ तारिख शनिबार ४ बजेदेखि मेगुरो कुमिन सेन्टर ....

एमालेका महासचिव शंकर पोखरेल जापानमा: राजदूत लगायतले गरे भब्य स्वागत

टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जापान आईपुगेका छन् । प्रवासी नेपाली मञ्च जापानले प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रमको लागि महासचिव पोखरेल बुधबार बिहान जापान ....

शेर्पा संघ जापानले मार्च २ तारिख टोकियोमा ग्याल्पो ल्होसार मनाउने

टोकियो । शेर्पा संघ जापानले आगामी मार्च २ तारिख आइतबार टोकियोमा हिमाली बौद्ध धर्मावलम्बीहरुको महान चाड ग्याल्पो ल्होसार २०२५ मनाउने भएको छ । आगामी २०२५ मार्च २ तारिख आइतबारका दिन ....

प्रवासी नेपाली मञ्च जापानले आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम गर्ने

टोकियो । प्रवासी नेपाली मञ्च जापानले नेकपा(एमाले)का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्चले आन्तरिक ....