सुदूरपश्चिम प्रदेशका उद्योग मन्त्री रामेश्वर चौधरी बर्खास्त
धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वन मन्त्री चौधरीलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री शाहले बिहीबार ....
