समाचार

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन बैठक बस्दै

बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा ....

गुण्डागर्दीमा संलग्न सानुभाइसहित १८ जनालाई प्रहरीले पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । ....

गण्डकी प्रदेश स्तरीय सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले गण्डकी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका ....

गृहमन्त्रीले मविरुद्ध झुटा जाहेरी दिन लगाएर पक्राउ गर्न खोजे: बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर बनाउन ....

टोकियोमा ११औं सिल्भर रनिङ कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

दिनेश थापा, टोकियो । गलकोट स्पोर्ट्स क्लब टोकियो जापानले आफ्नो दशौ वार्षिकोत्सवको अवसरमा एघारौ सिल्भर रनिङ कप पुरुष भलिबल प्रतियोगिता तथा महिला भलिबल प्रतियोगिता २०२६ गर्ने भएको छ । “स्वास्थ्यका ....

वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन: घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने सरकारमा आफ्नो सहभागिताबारे कुरा आइरहेको दाबी गर्दै जनादेशविपरीत आफू मन्त्री नबन्ने बताएका छन् । मंगलबार साँझ फेसबुकमार्फत घिसिङले आफू उज्यालो ....

नेविसंघले संगठनको कार्यगत स्वयत्तताका लागि पार्टीको भ्रातृ संगठन नरहने

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ(नेविसंघ)ले संगठनको कार्यगत स्वयत्तताका लागि अब पार्टीको भ्रातृ संगठन नरहने निर्णय गरेको छ । शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई स्वचालित बनाउने भन्दै अब ....

एनआरएनएमा वरिष्ठ उपाध्यक्ष शेरचन सहित जापानबाट ११ जना पदाधिकारी निर्वाचित

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद ....

इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नदोहोर्याउन इजरायललाई ट्रम्पको चेतावनी

रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नदोहोर्याउन आग्रह गरेका छन् । ऊर्जा संरचनामाथि भइरहेको प्रतिशोधात्मक आक्रमणका कारण मूल्य तीव्र रूपमा बढ्दै जाँदा अमेरिका–इजरायल र इरानबीचको ....

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, ४० दिन शोक घोषणा

तेहरान । इरानको राजधानी तेहरानमा हवाई आक्रमणपछि सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको इजरायली स्रोतको दाबी गरेको छ ।  इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले ....

कांग्रेस सरकार बनेपछि देउवाबाटै सम्पत्ति छानबिन हुन्छः सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कसैसँग अब सिक्ने र सिकाउने समय नभएको ....

जनताको ढुकढुकी माधव ढुंगेल चुनावी गीतको भिडियो सार्वजनिक

मन्थली । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि नेकपा (एमाले) रामेछापका उम्मेदवार माधव प्रसाद ढुंगेलको चुनावी गीतको भिडियो सार्वजनिक भएको छ । कलाकारद्वय अमृत खाती, स्मृति गौतमको स्वरमा चुनावी गीत ....

निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार  यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ ....

सूर्यमा मतदान गर्न प्रवासी नेपालीको आव्हान

जापान । नेकपा एमाले अध्यक्ष समक्ष प्रवासी नेपालीहरूले सूर्यमा मतदान गर्न सार्वजनिक आव्हान गरेका छन् । प्रवासी नेपाली मञ्चले आईतबार आयोजना गरेको बृहत् भर्चूअल भेला २०२६ मा प्रवासी नेपालीहरूले उक्त ....

सहकारी पीडितले रुपन्देही क्षेत्र नं २ मा रास्वपा उम्मेदवारलाई गरे अवरोध

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही क्षेत्र नं २ मा उम्मेदवार बनेका सुलभ खरेललाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले आफ्ना विषय पहिले सम्बोधन गर्न खबरदारी गर्दै ....