निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन
मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ ....
