सुनिल थापाको निधनले नेपाली चलचित्रले दरिलो खम्बा गुमायो: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले अभिनेता सुनिल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले विज्ञप्तिमार्फत थापाको असामयिक निधनले आफू मर्माहत भएको बताएकी छन् । उनको निधनसँगै नेपाली र ....
