प्रदेश नं. १

गुण्डागर्दीमा संलग्न सानुभाइसहित १८ जनालाई प्रहरीले पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । सानुभाइलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । ....

गण्डकी प्रदेश स्तरीय सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले गण्डकी प्रदेशका सांसदहरूसँग उनीहरूको क्षेत्रका समस्या र समाधानका उपायबारे छलफल गरेका ....

लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ, बालश्रमको आरोप

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो। शर्मामाथि एक नाबालिकालाई घरमा राखी बालश्रम गराएको तथा ....

निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार  यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ ....

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौँ । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने भएको छ । विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा ....

बालेन जहाँबाट उम्मेदवारी दिन्छ, त्यहीँ हराउने हर्कको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ उनलाई हराउने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष साम्पाङले यस्तो चेतावनी ....

कोशी प्रदेश सरकारको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ । शुक्रबार बसेको प्रदेशसभा ....

कोशी प्रदेशद्धारा आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार ....

मधेस प्रदेशको पर्यटन प्रवर्द्धन गर्न जनकपुर र वीरगञ्ज ‘मधेस पर्यटन मिट’

जनकपुर । नेपाल पर्यटन बोर्डको अगुवाइमा मधेसको पर्यटन प्रवर्द्धनका लागि जनकपुर र वीरगञ्जमा ‘मधेस पर्यटन मिट’ कार्यक्रम गरिएको छ । ‘मधेस पर्यटन मिट’ कार्यक्रमको शुक्रबार जनकपुरमा विविध कार्यक्रम गरेर शुभारम्भ ....

शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति, शैक्षिक हड्ताल स्थगित

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू ....

बाढी पहिरो: कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु, तीनजना बेपत्ता

विराटनगर । बाढी पहिरो र चट्याङ लागेर कोशी प्रदेशमा दुई दिनमा आठ जनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा र ....

कोशीमा केदार कार्कीको रिट खारेज, हिक्मत सरकारले निरन्तरता पाउने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिविरुद्ध केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, डा‍. नहकुल सुवेदी र अब्दुल ....

सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट

काठमाडौँ । सात वटा प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । सात वटा प्रदेश अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०८१–८२ का लागि ....

सर्वोच्चद्धारा कोशीमा केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएपछि नेपाली कांग्रेसका केदार कार्की उक्त नियुक्त बदर माग गर्दै ....

संघीय सरकारले कानुन निर्माण नगर्दा समस्या भएको प्रदेशका सांसदहरूको गुनासो

कैलाली । सुदूरपश्चिम प्रदेश सभा र कोशी प्रदेश सभाका विषयगत समितिका सभापति तथा सदस्यहरूले संघीय सरकारले पर्याप्त कानुन निर्माण नगर्दा समस्या भएको गुनासो गरेका छन् । कोशी प्रदेशबाट सुदूरपश्चिम प्रदेश ....