जापानमा रातोमाटो रेस्टुरेन्टको ४ बर्ष: माटोको भाँडामा खुवाउने शिवहरि
टोकियो । लमजुङबाट १५ वर्षअघि जापान आएका शिवहरि पौडेलका नेपाली र जापानी गरी ६ वटा रेस्टुरेन्टका मालिक हुन्। उनले सुपरमार्केट, ट्राभल एजेन्सी र रियल-इस्टेट (घरजग्गा) मा पनि लगानी गरेका छन्। ....
