प्रदेश नं. ७

एमालेमा डिजिटल सदस्यता प्रणाली रूपान्तरण गर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन ....

नेकपाका नेताहरुसँग पार्टी एकताबारे कुनै छलफल भएको छैन: ओली

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका नेताहरुसँग पार्टी एकताबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् । अस्पतालमा उपचारका क्रममा भेटे पनि एकताको विषयमा कुनै कुराकानी नभएको ओलीको भनाइ ....

उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबी ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार प्रतिनिधिसभामा उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै ठाकुर निर्वाचित भएकी हुन् । लामालाई उपसभामुखमा निर्वाचित ....

निर्वाचन सफल बनाउन दत्तचित्त भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार  यहाँ आएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ ....

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौँ । यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रुपमा मनाइने भएको छ । विसं २००७ फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा ....

शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति, शैक्षिक हड्ताल स्थगित

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू ....

सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट

काठमाडौँ । सात वटा प्रदेशले आगामी आर्थिक वर्षका लागि २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएका छन् । सात वटा प्रदेश अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०८१–८२ का लागि ....

तेस्रो लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ । अर्थमन्त्री एवम् लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजना ....

सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न मन्त्री भण्डारी समक्ष आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र ....

कर्णाली प्रदेश सरकारको एक वर्षको कार्यप्रगति शून्य रहेको एमालेको निष्कर्ष

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारको एक वर्षको कार्यप्रगति शून्य रहेको निष्कर्ष निकालेको छ । १२ माघमा बसेको कर्णाली प्रदेशसभा संसदीय दलले सरकारको कार्यप्रगति शून्य र निराशाजनक रहेको निष्कर्ष ....

राष्ट्रिय सभा निर्वाचन : आयोगद्वारा निर्वाचन चिह्न क्रम निर्धारण, पहिलोमा एमालेको सूर्य

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै क्रम निर्धारण गरेको छ । दर्ता भएका दलहरुका लागि २०७९ सालको ....

ललितपुरको सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई विलासी आवास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गरे । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख ....

समाजवादी मोर्चाले भदौ ८ गतेबाट सातै प्रदेशमा सभा गर्ने

काठमाडौं । समाजवादी मोर्चाले प्रदेश स्तरमा घोषणा सभाको आयोजना गर्ने भएको छ । सोमवार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेश स्तरमा घोषणा सभा ....

आयोगले लगाम लगाउन खोजेपछि शीर्ष नेताविरुद्ध ‘नो नट अगेन’ अभियान झनै आक्रामक

काठमाडौं । ‘कतिलाई जेल हाल्ने हो, हाले हुन्छ । हामीलाई यस्तो लोकतन्त्र स्वीकार छैन, जुन लोकतन्त्रले विरोध सुन्न, हेर्न र स्वीकार गर्न सक्दैन ।’ ‘रविन इज रवीन्द्र’ नामक ट्विटर अकाउन्टबाट ....

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरुले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् । उनीहरुले ....