जापान । आज टोकियोमा ७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । आज आईतबार टोकियो महानगरभित्र ७२ जनामा कोराना पोजेटिभ पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ ।
टोकियोमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा आज यो महिनाको १३ दिन अघिबाट १०० जना भन्दा बढी संक्रमित संख्या आईरहदा आज सबैभन्दा कम संख्या हो । जापान सरकारले देशभर आपतकाल घोषणा गरेर आफना जनतालाई अनावश्यक रुपमा बाहिर ननिस्कन कडा आग्रह गरेसंगै संक्रमित संख्या घट्दै गएको छ । टोकियोमा हालसम्ममा ९२ जनाले जनाले ज्यान गुमाईसकेका छन् । आज थपिएका ७२ सहित टोकियोमा कोरोना भाइरस संक्रमितको संख्या ३,९०८ जना पुगेको छ ।
आईतबार ५ बजेसम्म जापानमा १३,३५७ कोरोना भाइरस पोजेटिभ देखिएको छ भने चीनबाट चार्टर गरि ल्याइएकाहरु र योकोहामा पोर्टस्थित डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रु ७१२ सहितको संक्रमितहरुको संख्या १४,०६९ जना पुगेको उल्लेख छ । जापानमा अशनिबारसाँझसम्म कोरोनाको कारण ३४५ जना र क्रुज पानीजहाजका १३ जना यात्रुसहित ३५८ जनाले ज्यान गुमाई सकेका छन् ।
आईतबारसम्मको जापानभरको विवरण
- ▽ Tokyo has 3908 people
- ▽ Osaka Prefecture has 1475 people
- ▽ 943 in Kanagawa
- ▽ Chiba Prefecture has 804 people
- ▽ 800 people in Saitama
- ▽ Hyogo prefecture has 628 people
- ▽ Hokkaido is 615
- ▽ Fukuoka prefecture has 604 people
- ▽ Aichi prefecture has 476 people
- ▽ Kyoto Prefecture has 290 people
- ▽ Ishikawa Prefecture has 229 people
- ▽ Toyama Prefecture has 177 people
- ▽ 160 people in Ibaraki prefecture
- ▽ Gifu Prefecture has 149 people
- ▽ Hiroshima prefecture has 147 people
- ▽ Gunma prefecture has 140 people
- ▽ Okinawa Prefecture has 137 people
- ▽ 121 people in Fukui prefecture
- ▽ 94 people in Shiga
- ▽ 85 people in Miyagi
- ▽ 77 people in Nara
- ▽ 73 people in Kochi prefecture
- ▽ 70 people in Niigata
- ▽ 68 people in Fukushima
- ▽ 66 people in Yamagata
- ▽ 66 people in Nagano
- ▽ 63 people in Shizuoka
- ▽ 60 people in Oita
- ▽ 58 people in Wakayama
- ▽ 52 people in Tochigi
- ▽ 52 people in Yamanashi
- ▽ 47 people in Ehime
- ▽ Mie prefecture has 45 people
- ▽ 45 people in Kumamoto
- ▽ 37 people in Saga
- ▽ Yamaguchi Prefecture has 31 people
- ▽ 28 people in Kagawa prefecture
- ▽ 22 people in Aomori
- ▽ 22 people in Okayama
- ▽ Nagasaki Prefecture has 17 people
- ▽ 17 people in Miyazaki
- ▽ Shimane Prefecture has 17 people
- ▽ 16 people in Akita
- ▽ 10 people in Kagoshima
- ▽ 5 people in Tokushima prefecture
- ▽ Tottori prefecture has 3 people

फेसबुकबाट तपाइको प्रतिक्रिया