जापान । आईतबार आज राजधानी टोकियोमा २२ जना थप संक्रमण पुष्टि भएको छ । टोकियोमा आईतबार २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो शनिबार राजधानी टोकियोमा ३६ जना थप संक्रमण पुष्टि भएको थियो । ८ दिनयता टोकियोमा १०० जना भन्दा कम संक्रमण देखिएको छ । अहिलेसम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ४,८६८ जना पुगेको छ । अहिले सम्म जापानभर संक्रमित १६ हजार बढी रहेका छन् । जापानभर ६ सय जना बढीको मृत्यु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया