टोकियोमा आज ९ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ५०३६ पुग्यो

जापान । टोकियोमा आज शुक्रवार ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जापानमा मार्च २२ तारिख एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

टोकियोमा १३ दिनयता लगातर १०० कम देखिएको छ भने आजको संख्या २ महिनायताकै सबैभन्दा कम संक्रमण पुष्टि भएको हो । टोकियो महानगर भित्र संक्रमितको संख्या ५ हजार ३६ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया