जापान । टोकियोमा शनिवार १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या गत १४ दिन यता १ सय भन्दा लगातार कमी भएको छ ।
जापानी समाचार संस्था एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १४ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको छ। शनिवार दिउसो सम्म टोकियो महानगर भित्र संक्रमितको संख्या ५ हजार ५० पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया