टोकियो । जापानको राजधानी टोकियोमा शुक्रबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो विहिबार टोकियोमा ११ जना नयाँ कोरोना संक्रमण भेटिएको थियो । जापानमा निकै कम भएको छ ।
शुक्रबार थपिएको संख्यासंगै टोकियो भित्र मात्रै संक्रमितहरुको संख्या ५ हजार १३६ जना पुगेको एनएचकेले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया