टोकियो । जापानको राजधानी टोकियोमा आज आईतबार १४ जनामा नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । हिजो टोकियोमा आज शनिबार २ जनामा नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएका थियो । जापानमा संक्रमन बढ्ने दर केहिदिनअ अघि कम भए पनि आज संख्या बढेको छ ।
आईतबार १४ थपिएको संख्यासंगै टोकियो भित्र मात्रै संक्रमितहरुको संख्या ५ हजार १५२ जना पुगेको एनएचकेले उल्लेख गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया