जापानमा कोरोना संक्रमित ७ जना निको भई डिस्चार्ज : दूतावास

टोकियो । जापानमा कोरोना भाइरस संक्रमित ७ जनै उपचार पछि निको भएर डिस्चार्ज भएका छन ।

जापानमा हालसम्म ७ जना नेपालीमा कोरोना संक्रमण भएको थियो सबै जना उपचारपछि डिस्चार्ज भएको नेपाली राजदूताबास जापानले जानकारी दिएको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै दूतावासले उक्त जानकारी दिएको हो । जापान सरकारले यस संक्रमण घड़ीमा अपनाएको आपतकालमा नेपाली समुदायले पनी सपोर्ट र सहयोग गरेकोमा सबै नेपालीलाई धन्याबाद दिदै अझै पनी कोरोना संक्रमणबाट जोगिन साबुनपानीले हात धुन र जापान सरकारले जारी गरेको नियम कानुन अपनाउन अनुरोध गरेको छ ।

बिज्ञप्तिको पूर्णपाठ

फेसबुकबाट तपाइको प्रतिक्रिया