जापान । टोकियोमा आज शुक्रवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो विहिवार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आजको २२ सहित टोकियोमा ५२१७ जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया