टोकियो । परदेशी गायक सुर्य खड्का र लोकप्रिय गागिका सम्झना लामिछाने मगरको सुमधुर स्वरमा भारतीय विस्तारवादको विरुद्धको समसामयिक गीत “दादागिरी छोड भारत” सार्वजनिक भएको छ ।
देश सिमा लुटिएको विषयमा, शिब अखेलीको शब्द तथा खेम सेन्चुरी को लयमा रेहको गीत अत्यन्तै सान्दर्भिक अनि वर्तमान परिवेशमा रगत उमाल्ने राष्ट्रभावले भरिएको छ ।
यस गित गायक सुर्य खड्काको आफ्नै यूट्यूव च्यानलबाट सार्वजनिक गरेका छन्।
भिडियो

फेसबुकबाट तपाइको प्रतिक्रिया