टोकियोमा आज मंगलबार १८ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज मंगलबार जुन १० तारिख १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो सोमबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । टोकियोमा केहि दिनयता २० जनाभन्दा कम संख्यामा कोरोना संक्रमण देखिएको छ । आज नयाँ १८ जना सहित टोकियोमा ५४२६ जना संक्रमित पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया