टोकियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस जापानमा १८ हजार भन्दा बढी संक्रमित भएका छन् । आज बुधबार जापानभर ३९ जना नयाँ संक्रमित थपिदा जापानमा आन्तकि र बाह्य गरि १८,०५७ पुगेको एनएचकेले उल्लेख गरेको छ ।
जापानमा आन्तरिक १७,३४५ जना र योकोहाको पानी जहाजमा ७१२ गरि १८,०५७ जनामा कोरोना संक्रमण भएका छन् । अहिलेसम्म आन्तरिक ९२२ र पानी जहाज १३ गरि ९३५ जनाको मृत्यु भएको छ । जापानको कोरोना संक्रमित आन्तरिक १५,३८३ र पानी जहाजका ६५५ गरि कुल १६,०३८ जना निको भएर डिस्चार्ज भएका छन् ।
टोकियोमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि
टोकियोमा आज बुधबार जुन ११ तारिख २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो मंगलबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज नयाँ २२ जना सहित टोकियोमा ५४४८ जना संक्रमित पुगेको छ ।
जापानको अहिलेसम्मको विवरण
- ▽ Tokyo has 5448 people
- ▽ Osaka Prefecture has 1786 people
- ▽Kanagawa prefecture has 1397 people
- ▽Hokkaido is 1144
- ▽ Saitama prefecture has 1014 people
- ▽ Chiba Prefecture has 912 people
- ▽ Fukuoka Prefecture has 810 people
- ▽Hyogo prefecture has 699 people
- ▽Aichi prefecture has 516 people
- ▽Kyoto Prefecture has 360 people
- ▽ Ishikawa Prefecture has 299 people
- ▽Toyama Prefecture has 227 people
- ▽baraki and Hiroshima prefectures has 168 people
- ▽ Gifu Prefecture has 153 people
- ▽ Gunma prefecture has 151 people
- ▽142 people in Okinawa
- ▽ Fukui Prefecture has 122 people
- ▽ 100 people in Shiga
- ▽92 people in Nara
- ▽ Miyagi prefecture has 88 people
- ▽82 people in Niigata and Ehime
- ▽81 people in Fukushima prefecture
- ▽Shizuoka Prefecture has 79 people
- ▽ Nagano Prefecture has 76 people
- ▽74 people in Kochi prefecture
- ▽ 69 people in Yamagata
- ▽68 people in Yamanashi
- ▽ 66 people in Tochigi prefecture
- ▽Wakayama Prefecture has 63 people
- ▽60 people in Oita prefecture
- ▽48 people in Kumamoto
- ▽47 people in Saga
- ▽Mie prefecture has 45 people
- ▽37 people in Yamaguchi prefecture
- ▽28 people in Kagawa prefecture
- ▽27 people in Aomori
- ▽25 people in Okayama
- ▽ Shimane Prefecture has 24 people
- ▽17 people in Miyazaki and Nagasaki
- ▽ 16 people in Akita
- ▽10 people in Kagoshima
- ▽5 people in Tokushima prefecture
- ▽ 3 people in Tottori prefecture

फेसबुकबाट तपाइको प्रतिक्रिया