टोकियोमा आज थप २४ जनामा कोरोना संक्रमण,संक्रमित ५४९७ पुग्यो

जापान । टोकियोमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज शनिवार जुन १३ तारिख दिउँसो ३ बजे सम्ममा कोरोना भाइरसबाट २४ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो शुक्रवार टोकियो महानगरमा २५ जनामा कोरोना संक्रमण भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया