टोकियोमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज आइतबार जुन १५ तारिख दिउँसो ३ बजे सम्ममा कोरोना भाइरसबाट ४८ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो आइतबार टोकियो महानगरमा ४७ जनामा कोरोना संक्रमण भएको थियो ।
टोकियोमा आज ४८ जनासहित संक्रमित संख्या ५५९२ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया