जापान । टोकियोमा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज जुन १६ तारिख दिउँसो ३ बजे सम्ममा कोरोना भाइरसबाट २७ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो सोमबार टोकियो महानगरमा ४८ जनामा कोरोना संक्रमण भएको थियो । टोकियोमा आज २७ जनासहित संक्रमित संख्या ५६१९ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया