जापान । टोकियोमा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज विहिबार जुन ४१ तारिख कोरोना भाइरसबाट ४१ जना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ ।
हिजो बुधबार टोकियो महानगरमा १६ जनामा कोरोना संक्रमण भएको थियो । टोकियोमा आज ४१ जनासहित संक्रमित संख्या ५६७४ जना पुगेको छ । टोकियोमा कोरोना संक्रमणबाट ३१७ जनाको निधन भइसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया