जापान । टोकियोमा आज थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २० तारिख शनिवार आज ३ बजेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ३९ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो शुक्रवार टोकियोमा ३५ जना संक्रमित पुष्टि भएको थियो । आज ३९ जनासहित टोकियोमा कुल ५७४८ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया