टोकियोमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २१ तारिख आइतबार आज ३ बजेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ३५ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो शनिवार टोकियोमा ३९ जना संक्रमित पुष्टि भएको थियो । आज ३५ जनासहित टोकियोमा कुल ५७८३ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया