टोकियोमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५८१२ पुग्यो

जापान । टोकियोमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २२ आइतबार आज ३ बजेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २९ जना रहेको एनएचकेले जनाएको छ ।
हिजो आइतबार टोकियोमा ३५ जना संक्रमित पुष्टि भएको थियो । आज २९ जनासहित टोकियोमा कुल ५८१२ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया