टोकियो । जापानमा कोरोना भाईरस खोपको पहिलो पटक मानिसमा परिक्षण गरिएको छ ।
जापानी संचार माध्यमहरुले जनाए अनुसार जुन ३० तारिख जापानमा पहिलो पटक खोपको सुरक्षा तथा प्रभावकारिता परिक्षणस्वरुप मानिसमा प्रयोग गरिएको जनाएको छ ।
ओसाकाको ईबाराकी सहरमा रहेको एक विश्वविद्यालयको माताहतमा रहेको कम्पनी ‘आन्जिएस’ ले आजबाट परिक्षण सुरु गरेको समाचारमा बताईएको छ ।
यसप्रकारका खोपहरु अमेरिका तथा चाईनामा भने यस अघिदेखिनै परिक्षण भईरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया