टोकियो । टोकियोमा मंगलबार थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो सोमबार १०२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
टोकियोमा अहिलेसम्म ६९८३ जना संक्रमित भएका छन् । साझँ २१:३० जापानमा आज २११ जना संक्रमण थपिएका छन् । जापानभर आजसम्म आन्तरिक र बाह्य गरि २० हजार ९१५ जना संक्रमित भएका छन् ।
अहिलेसम्म १७ हजार १९७ जना निको भएका छन् भने ९७७ जनाको निधन भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया