टोकियो । राजधानी टोकियोमा आज शुक्रवार १० तारिख एकैदिन २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो टोकियोमा एकैदिन पुष्टि भएको हालसम्मकै धेरै संख्या हो ।
हिजो टोकियोमा एकैदिन २२४ जनामा संक्रमण देखिएको थियो । हिजोको तुलनामा आज अझै बढेर २४३ जना पुगेको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया