जापान । टोकियोमा आज थप ११९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
टोकियोमा आज जुलाई १४ तारिख मंगलवार १४३ जना कोरोना संक्रमित थपिएको एनएचकेले समाचारमा उल्लेख गरेको छ । टोकियोमा हिजो २०६ जना संक्रमित भएका थिए । अहिलेसम्म टोकियोमा ८१८९ जना संक्रमित छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया