जापान । टोकियोमा आज थप १६५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
टोकियोमा आज जुलाई १५ तारिख बुधबार १६५ जना कोरोना संक्रमित थपिएको एनएचकेले समाचारमा उल्लेख गरेको छ । टोकियोमा हिजो ११९ जना संक्रमित भएका थिए । अहिलेसम्म टोकियोमा ८३५४ जना संक्रमित छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया