टोकियोमा कोरोना संक्रमितको संख्या बढ्यो,आज एकैदिन २९३ थपिए

जापान । राजधानी टोकियोमा आज २९३ जनामा कोरोना भाईरस संक्रमण देखीएको छ । आज जुलाई १७ तारिख दीउसो २:१५ बजेसम्म २९३ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । हिजो २८६ जनामा संक्रमण पुष्टि भएको थियो ।
यो संगै टोकियोमा कुल संक्रमित ८९३३ जना पुगेको छ । टोकियोमा कोरोना संक्रमितको संख्या बढयासंगै जोखिम पनी बढ़ेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया